संसदमा हंगामा

काठमाडौं– काँग्रेसको प्रश्नमा जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा कड्किएपछि संसदमा हंगामा भएको छ । नीति तथा कार्यक्रमबारे संसदमा ओली बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले विरोध गरे । प्रधानमन्त्रीओलीले प्रतिपक्षी दलका सांसदहरुको सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भनेका थिए । त्यसपछि सांसद मिनबहादुर … Continue reading संसदमा हंगामा